झापामा थप २२७ जना डिस्चार्ज, १ संक्रमितको मृत्यू

विर्तामोड । झापामा आज ११६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै झापाका सक्रिय संक्रमितको संख्या २२ सय १७ पुगेको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज १ जना संक्रमितको मृत्यू भएको छ । जिल्लामा कुल ३ सय १२ जना संक्रमितको मृत्यू भइसकेको छ । यस्तै जिल्लामा आज २ सय २७ जना डिस्चार्ज भएका छन्…