झापामा थप १०३ जना डिस्चार्ज

विर्तामोड । झापामा आज १ सय ३ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार २ सय ३१ जना नयाँ संक्रमित थपिएका छन् । आज झापामा सबैभन्दा धेरै विर्तामोडमा ४२, दमकमा ४० जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १२८ जना पुरुष रहेका छन् । मृत्यू हुनेहरुमा भद्रपुरका २ र झापा गाउँपालिकाका…