यस्तो छ तीन दिने मौसम पूर्वानुमान, सतर्क रहन आग्रह

मौसम विश्लेषण (Meteorological Analysis): हाल देशमा बंगालको खाडीमा रहेको यास नाम गरिएको चक्रवातको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status): प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ जेठ १३ गते  (विहीबार) दिउँसो: देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश…