बिनोद सापकोटाझिलझिले । धरमपुर दुर्घटनाका घाइतेलाई पीडक पक्षले उपचार नगर्ने भन्दै धम्काएपछि झापाको बिएण्डसी अस्पतालमा उपचार गराइरहेका एकजना पीडित थप मानसिक पीडामा परेका छन् । शिवसताक्षी नगरपालिका वडा नं १ का भिमदत्त भट्टराई आर्थिक र मानसिक पीडामा परेको उनका आफन्तहरुले बताएका छन् । गएको भदौ १० गते पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा नेपाल विद्युत प्राधिकरण…