मैत्रीपूर्ण खेलमा नेपालसँग बंगलादेश पराजित

काठमाण्डाै – बङ्गलादेशसँगकाे मैत्रीपूर्ण फुटबलकाे पहिलाे खेलमा नेपाल विजयी भएकाे छ । नेपालले बङ्गलादेशलाई दुई–एककाे गाेल अन्तरले हरायाे ।  नेपालका लागि डेब्यु गरेका सविता राना मगर र प्रीति राईले गाेल गरे । सविताले खेलकाे १३ औँ र प्रीतिले २३ औँ मिनेटमा गाेल गरिन् । पहिलाे हाफमा नेपाल दुई–शून्यले अघि थियाे । तर खेलकाे दाेस्राे हाफमा बङ्गलादेशले एक गाेल गर्‍याे । उसका लागि…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu