एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन् । बार्सिलोनालाई उपाधि दिलाउन असफल भएपनि मेस्सीले ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन् । यस सिजन मेस्सीको टिम बार्सिलोना तेस्रो स्थानमा रहन सफल भयो । अवार्ड जित्ने क्रममा मेस्सीले रियल मड्रिडका…