त्रिविका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय परिषद् बोर्डको सोमबार बसेको बैठकले विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बढ्दो कोभिड १९( कोरोना भाइरस ) का कारण मङ्गलबार (भोलिदेखि ) सबै तहका परीक्षा स्थगित गरिएको विश्वविद्यालयका रजिष्टार पेशल दाहालले जानकारी दिनुभयो । अहिले चलिरेका र आगामी परीक्षा मिति तोकिएका परीक्षाहरु पनि अर्को सूचना नभएसम्मका लागि स्थगित…