काँग्रेस नेता थेबेलाई पितृ शोक

विर्तामोड । झापाका काँग्रेस नेता देउमान थेबेलाई पितृ शोक परेको छ । उनका बुबा प्रजातान्त्रिक आन्दोलनका अगुवा कृतिमान थेबेको ९५ वर्षको उमेरमा आज निधन भएको हो । २०१२ सालदेखि काँग्रेस प्रवेश गरी प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेका कृतिमान थेबेको कनकाई–३ स्थित निजी निवासमा बुधबार अपराह्न ३ः३० बजे निधन भएको हो । पारिवारिक श्रोतका अनुसार वैशाख ९…