कनकाईमा ओली विरुद्धको घेरावन्दी ओलीले नै तोडे

विर्तामोड । कनकाई सामुदायिक वनको आगामी तीन वर्षे कार्यकालका लागि नेकपा एमालेका उम्मेद्वार ख्याम ओली पुनः निर्वाचित भएका छन् । उनी विरुद्ध पाँच वटा राजनीतिक संगठनले मार्चा बनाएका थिए । आज राती भएको मतगणनामा ओलीले पाँच दलको मोर्चाबाट उठेका सन्तोष रायमाझीलाई १७ मत अन्तरले पराजित गरेका छन् । कुल २५ सय ९० मत खसेकोमा ओलीले…