विर्तामोड । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि झापाका ९५ सामुदायिक विद्यालय छनौट गरेको छ । देशभरका ७ हजार २७८ सामुदायिक विद्यालय छनौटमा परेका छन् ।झापाको अर्जुनधाराका ९, कनकाईका १०, गौरादहका १५, दमकका ३, विर्तामोडका ३, भद्रपुरका १, मेचीनगरका ८, शिवसताक्षीका ६, कचनकवलका ४, कमलका ९, गौरीगञ्जका ३, झापा गाउँपालिकाका ५, बाह्रदशीका ६, बुद्धशान्तिका…