७७ सालमा झनै बढ्यो झापामा लागुऔषध कारोवार

विर्तामोड । झापामा प्रतिदिन लागुऔषधको कारोवार बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको तथ्याङक अनुसार चालु आर्थिक वर्षको ९ महिनामा २ सय १२ जना पक्राउ गरेका छन् । त्यसमा ९ जना महिला छन् भने २०३ जना पुरुष छन् । यो तथ्याङक साउन देखि फागुन मसान्तसम्मको हो । आर्थिक वर्ष ०७६÷७७ मा जम्मा…