आजबाट झापामा ५५ वर्षमाथिका नागरिकलाई खोप लगाइदैं

बिर्तामोड । झापामा आजबाट ५५ वर्ष उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइदैछ । स्वास्थ्य कार्यालय झापाले ५५ वर्ष र त्यसभन्दा माथि उमेर भएका नागरिकहरुलाई खोप लगाउने जानकारी दिएको छ । झापाको १५ वटै स्थानीय तहका नागरिकले भेरोसेल खोप लगाउन पाउने भएका छन् । भेरोसेलको पहिलो डोज खोप लगाउन सम्पूर्ण तयारी पुरा गरिएको स्वास्थ्य कार्यालय…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu