काठमाडौं- १०औँ महाधिवेशनका लागि नेकपा एमालले महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । आज बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय गरेको हो । साथै, बैठकले हाल कायम रहेको २६४ सदस्यीय केन्द्रीय कमिटीलाई आयोजक कमिटमा परिणत गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारण सूर्य थापाले जानकारी दिनुभयो । नेकपाको १०औँ महाधिवेशन…