बिर्तामोड । बिर्तामोड वडा नं. १० ले दोस्रो वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नगरपालिकामा संचालित वडास्तरीय फुटवलको मंगलबार भएको फाइनल खेलमा वडा नं ४ लाई टाइबे्रकरमा ३ का विरुद्ध ४ गोलले पराजित गरी वडा नं १० ले उपाधिसँगै ७० हजार नगद पुरस्कार जितेको हो । उपविजेता वडा नं ४ ले नगद ५० हजारमा…