विर्तामोड । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् वरिष्ठ पत्रकार शिव गाउँलेले नयाँ पत्रकारलाई पूर्वाग्रह विना यो पेशामा क्रियाशिल हुन आग्रह गरेका छन् । उनले अघिल्ला पुस्ताले गरेको गल्ती दोहो¥याउन नयाँ पुस्तालाई छुट नभएको बताए । पत्रकार महासंघ झापाले शनिवार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा सहभागी नयाँ पत्रकारलाई प्रशिक्षित हुने गरी मन्तव्य राख्दै गाउँलेले पूर्वाग्रह…