गुणस्तरीय शिक्षाका लागि बिराट र ग्लेसियरबिच सहकार्य

विर्तामोड । झापाको विर्तामोडमा रहेको बिराट ज्योती अंग्रेजी मावि र ग्लेसियर इन्टरनेशनल स्कुल एण्ड कलेज काठमाडौं बिच व्यवस्थापकीय सहकार्य हुने भएको छ । शुक्रवार विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सहकार्य बारे जानकारी दिइएको छ । २५ वर्षदेखि शिक्षा क्षेत्रमा योगदान गर्दै आएको बिराटले समय सुहाउँदो शैक्षिक गतिविधिका लागि ग्लेसियरसँग सहकार्य गर्ने भएको हो । बिराटका…