दोस्रो चरणको खोप अभियान आजबाट

झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) देखि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान शुरु गर्दैछ । कोरोना विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपंत्तिमा काम गर्ने पत्रकारलाई पनि लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी भएको हो । सरकारले आजबाट…