दलितलाई कोठा नदिने घरबेटी पक्राउ

काठमाडौँ- सञ्चारकर्मी रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । जात थाहा पाएपछि दलित भएकै कारण कोठा दिन्न भन्ने घरबेटी काठमाडौँ बबरमहलकी सरस्वती प्रधानविरुद्ध रुपाले गत बिहीबार उजुरी दिनु भएको थियो । उजुरी गरेको ३ दिनपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले घरबेटी प्रधानलाई आइतबार पक्राउ गरेको हो । घरबेटीविरूद्ध गत शुक्रबार…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu