प्रधानमन्त्री केपी ओलीलाई जिम्मेवारीबाट हटाएर देखाउन चुनौति

बिर्तामोड । अनेरास्ववियू जिल्ला कमिटी झापाको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडमा शनिवार शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको अध्यक्ष समर्पण खतिवडाले जानकारी दिए । प्रचण्ड–नेपाल समूहले आफु खुशी कमिटी घोषणा गरेको भन्दै खतिवडाको नेतृत्वमा अर्को जिल्ला कमिटी घोषणा गरिएको थियो । उनले जिल्लाको वैधानिक कमिटी आफुहरुको रहेको दावी गरेका छन् । अनेरास्ववियूका केन्द्रीय…