थप तेह्र स्थानीय तहमा औद्योगिक ग्रामको स्वीकृति

काठमाडौँ। सरकारले १३ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणाको स्वीकृति दिएको छ । आर्थिक वर्ष २०७७/७८ मा १३० वटा औद्योगिक ग्राम घोषणा गर्ने सरकारको नीतिअनुसार प्रक्रिया पूरा गरेका १३ वटा प्रस्ताव स्वीकृत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । गत भदौमा प्रस्ताव आह्वान गरिएको थियो । प्रदेश १ को उदयपुरको बेलका नगरपालिका र रौतामाई…