बिर्तामोड । ट्रिपरको ठक्करबाट आज एका विहानै पैदाल यात्रीको मृत्युु भएको छ । मेचीनगर नगरपालिका वडा नं १३ स्थित चन्द्रगढी चारआली सडक खण्डमा ट्रिपरको ठक्करबाट १८ वर्षीया अन्सु शिवाकोटीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उत्तर तर्फ आउँदै गरेको मे १ ख २५१५ टिपर नं. को ट्रिपरले शिवाकोटीलाई ठक्कर दिई गम्भीर घाइते…