विर्तामोड । झापा अर्जुनधारा–२ झेलेनीका सुनार परिवारले छोराको उपचारका लागि आर्थिक सहयोग गरिदिन अपील गरेका छन् । वोनम्यारो क्यान्सरको उपचार गराइरहेका ९ वर्षीय छोरा प्रशान्त सुनारको उपचारमा सहयोगको अपील गरिएको हो । आर्थिक अवस्था कमजोर भएकाले सबैसँग सहयोगको याचना गरेको प्रशान्तका बुवा विष्णु सुनारले बताए । उनी वैदेशिक रोजगारीबाट भर्खरै फर्किएका हुन् । छोरा विरामी…