अनैतिक क्रियाकलापमा संलग्न अधिवक्ताको बार सदस्यता खारेज

लाइसेन्स रद्द गर्न सिफारिस भद्रपुर । झापा बार एसोसिएशनले एक जना अधिवक्ताको सदस्यता खारेज गरेको छ । अनैतिक क्रियाकलाप संलग्न भएको पीडितबाट उजुरी परेपछि उनको सदस्यता खारेज गरिएको हो । पूर्व प्रहरी समेत रहेका बारका सदस्य डिग बहादुर बुढाथोकीको सदस्यता खारेज गरिएको झापा बारले जनाएको छ । गत आइतवार सदस्यता खारेज गरेर झापा बारले केन्द्रीय…