सुर्य चिन्हका लागि बलिदान दिन तयार छौं : नेता बस्नेत

धुलावारी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले सुर्य चिन्ह केपी ओली बाहेकले दावी गर्न नसक्ने बताएका छन् । उनले सुर्य चिन्ह केपी शर्मा ओलीको नैसर्गिक अधिकार भित्र रहेको बताए । राष्ट्रिय युवा संघ नेपाल झापाले आयोजना गरेको बृहत युवा भेलालाई सोमबार धुलावारीमा सम्बोधन गर्दै नेता बस्नेतले पोइला जानेले अंश दावी गर्न…