झापा कारागारमा ‘जक’ र लागुऔषध मुद्दाका कैदीवन्दी सबैभन्दा धेरै

बिर्तामोड । झापा जिल्ला कारागारमा लागुऔषध र जवरजस्ती करणी मुद्दामा सजाय भुक्तान गर्नेको संख्या सबै धेरै रहेको तथ्याङक प्राप्त भएको छ । क्षमताभन्दा चार गुणा बढि कैदीबन्दी रहेको झापा कारागारमा ३२ मुद्दा शिर्षकमध्ये लागुऔधष र जवरजस्ती करणीमा कैद भुक्तान गर्नेको संख्या बढि रहेको कारागार प्रशासनले जनाएको छ । कारागार विभागलाई झापाले बुझाएको मंसिरको तथ्याङक अनुसार…