कोरोना भाइरसका २० जना संक्रमितको मृत्यु, मृतकको संख्या १६ सय नाघ्यो

बिर्तामोड । पछिल्लो २४ घण्टामा देशभर २० जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१४ जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार १४ जना नयाँ संक्रमित थप भएका छन् । पीसीआर विधिबाट ६ हजार २२० जनाको स्वाब परीक्षण गर्दा उक्त…