विराटनगर । कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएको अवस्थामा चार अस्पतालमा सातजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरमा थप ६ जना र धरानमा १ जना गरि सातजनाको पछिल्लो २४ घण्टाको अवधीमा मृत्यु भएको हो ।नोबेल मेडिकल कलेज विराटनगरमा चार, विराट मेडिकल कलेजमा १ र म्याक्स अस्पताल विराटनगरमा एकजना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान…