नेपाली अलैँचीको पहिलो पटक जात दर्ता हुँदै

कोकिला ढकाल इलाम । विदेशी मुद्रा आर्जनको एक हिस्सा रहेको अलैँचीको नेपाली जात दर्ता प्रक्रिया थालिएको छ । नेपालमा खेती सुरु भएको दुई सय वर्ष बितिसक्दा पनि कुनै पनि जात र नाम दर्ता प्रमाणीकरण भएको थिएन । इलामको सूर्योदय नगरपालिका–पान्दामस्थित अलैँचीको केन्द्रीय कार्यालय अलैँची विकास केन्द्रले अलैँचीको नेपाली जात दर्ता प्रक्रिया अघि बढाएको हो । नेपालमा…