१०४ जनाद्वारा छालादान गर्ने घोषणा

इटहरी । पूर्वको विभिन्न ठाँउका १ सय ४ जना ब्यक्तिहरुले मृत्यूपछि छाला दान गर्ने घोषणा गरेका छन् । लायन्स क्लवअफ इटहरी सिटीकी कृष्टिना थापाको पहलमा एक हप्ताकै अवधिमा १ सय ४ जनाले छाला दान गर्ने इच्छा जनाउनुभएको हो । छालादान भनेको मृत्यूपछि छाती, पाखुरा,तिघ्रा ,पिडुला र ढाडबाट पातलो झिल्ली निकाल्ने प्रकृया हो । एउटा मानवशरीरबाट…