युवाको सक्रियतामा क्यान्सर पीडित मुर्मूको उपचार हुँदै

बिर्तामोड । झापा गाउँपालिका –६ भृकुटी चोककी ५९ वर्षीया बाहा मुर्मूको क्यान्सर रोगको उपचारमा स्थानीय युवाले सक्रियता देखाएका छन् । स्थानीय अगुवा युवा अनेरास्ववियूका केन्द्रीय सदस्य मनोज ताम्ली, प्रेम विष्ट र केशव चापागाई लगायत अन्य युवाको सक्रियतामा मुर्मूको चितवनस्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । गरिव तथा विपन्न परिवारकी मुर्मूको उपचारमा आर्थिक…