ह्याण्ड स्यानिटाइजरमा विषाक्त मेथानोल भेटियो

काठमाडौँ । कोरोना भाइरस रोकथामका लागि प्रयोग हुँदै आएको ह्याण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन पाइएको छ । बजारमा पाइने ह्याण्ड स्यानिटाइजरको प्रयोगशाला परीक्षण गर्दा ५ वटा कम्पनीको स्यानिटाइजरमा मेथानोल नामक विषाक्त रसायन पाइएको औषधि व्यवस्था विभाग (डीडीए) ले जनाएको छ । नेपाल कायाकल्प उद्योग, भक्तपुरको इन्टेन्ट ह्याण्ड स्यानिटाइजर, हाइजिन…