सोनी हाङ्मा मृत्यु प्रकरण : ‘हत्या कि आत्महत्या ?’

धरान । गत सोमबार बिहान धरान उपमहानगरपालिका–११ स्थित घरको कोठामा २२ वर्षीया सोनी हाङ्मा लिम्बु मृत फेला परिन् । सोनीको घर पटिका आफन्तले उनले आत्महत्या गरेको बताएका छन् तर सोनीका साथीहरु र माईती पक्षले भने आत्महत्या नभई सोनीको हत्या भएको दाबी गरेपछि घटनाले नयाँ मोड लिएको छ । माइती पक्षले मङ्गलबार सोनी मृत्युबारे सत्यतथ्य छानबिन गर्न…