मेसी फर्किए बार्सिलोनाको अभ्यासमा

बार्सिलोना — बार्सिलानाका सर्वाधिक गोलकर्ता लियोनल मेसी सोमबार क्लबको अभ्यासमा फर्केका छन् । क्लब छाड्ने निर्णय फेरेका ३३ वर्षीय मेसीले आफ्नो ‘रिलिज’ बुँदा कारण यो निर्णय पूरा हुन नसक्ने बताएका थिए । क्लबले नयाँ प्रशिक्षकमा रोनाल्ड कोम्यानलाई नियुक्त गरेपछि मेसी बार्सिलोनमा अभ्यास गरेको यो पहिलो पल्ट हो । बार्सिलोनाले स्पेनी ला लिगाको आफ्नो पहिलो खेल…