विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा ११२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरका महिला १० र…