गौहत्या प्रकरणले तनाव बढ्यो, कामाटोलीमा मुस्लिम युवाद्वारा टायर बालेर प्रदर्शन

बिर्तामोड । झापा गाउँपालिका –३ कामाटोलीमा अहिले टायर बालेर मुस्लिम समुदायका युवाले प्रदर्शन गरिरहेका छन् । थप क्षति हुन नदिन नेपाल प्रहरी र शसस्त्र प्रहरी सुरक्षार्थ खटिएका छन् । उनीहरुको बिच भागमा प्रदर्शन भइरहेको छ । आज दिउँसो गाई काटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर विर्तामोड ल्याउदै गर्दा विवाद भएको थियो । गाई काट्ने…