स्थानीय तहमा कामको चाप

काठमाडौ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएपछि स्थानीय तह यसको नियन्त्रण तथा रोकथाम बजेट कार्यान्वयन गर्ने तयारी गरेका छन् । काठमाडौँं उपत्यकासहित तराई–मधेसका स्थानीय तहमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै कामको चाप थपिएको हो । जनगुनासो बढ्न थालेपछि सबै स्थानीय तहको चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा कोरोना भाइरसबाट सिर्जित समस्याको समाधान गर्न छट्याएको बजेट खर्च…