किरण पौड्याल इलाम । “भगीरथ, एउटा समाचार टिप त”, “भगीरथ, एउटा न्युज दिनू न,” इलामका पत्रकार भगीरथ भण्डारीले दैनिकरूपमा आफ्नै मिडियामा सामना गर्नुपर्ने प्रश्न हुन् यी । यति मात्र होइन, अरू मिडियाका पत्रकार पनि खुसुक्क उनको मिडियामा पस्छन् अनि ‘अस्तिको समाचार मलाई पनि है’ भन्दै निस्कन्छन् । भगीरथले सामना गर्नुपर्ने काम भने यतिमा मात्रै सीमित छैनन्…