बिर्तामोड । झापा गाउँपालिका र मेचीनगरपालिकाका १/१ जना गरी दुई जना उपचारपछि आज घर फर्किएका छन् । झापामा उपचारपछि घर फर्किनेको संख्या जम्मा ३५६ पुगेको छ । बुधबारसम्म भद्रपुरका १०, मेचीनगर ७९, बिर्तामोड ७, कनकाई १२, अर्जुनधारा १४, दमक १०, गौरादह ११, शिवसताक्षी ६, बुद्धशान्ति १७, हल्दिवारी १२, कचनकवल १३५, कमल २, गौरीगञ्ज २२, बाह्रदशी…