डेढ सय वर्षमा पनि आफ्नै जात छैन

इलाम। नेपालमा चिया रोप्न सुरु गरेको १५७ वर्ष भएको छ । वि.सं. १९२० मा इलामका तात्कालीन बडाहाकिम गजराजसिंह थापाले रोपाउन सुरु गर्नुभएकोे चिया अहिले देशका धेरै जिल्लामा विस्तार भएकोे छ तर अहिलेसम्म आफ्नै नेपाली चियाको आफ्नै जात विकास हुन सकेको छैन । सुरुमा नेपालमा चीनबाट ल्याइएका बिरुवा रोप्न सुरु गरिएको थियो तर अहिले भारतीय विभिन्न जातका…