बिर्तामोड । सामुहिक निर्णयले झापामा जेठ ५ गतेबाट मात्रै नेपालीको उद्धार गर्न थालियो । तर, नेपाल–भारत सीमा क्षेत्रबाट लुकिछिपी आउनेहरु कहिल्यै रोकिएनन् । फाट्टफुट्ट आइनै रहे । झापाको हटस्पट बनेको कचनकवलमा मात्रै ३३ जना संक्रमित नेपाल प्रवेश गरेका थिए । उनीहरु भारतबाटै संक्रमित भएर आएका नागरिक हुन् । ३३ जना संक्रमित सोझै गाउँ छिरेका थिए…