लकडाउनमा ४४३ कैदीबन्दी रिहा, २५ हजार कोरोनाबाट सुरक्षित

काठमाडौं, जेठ ११ गते । काठमाडौंमा रहेका तीन र देशभरिका ७६ जिल्लामा रहेका ७४ कारागारबाट लकडाउनको समयमा ४४३ जना कैदीबन्दीलाई रिहाइ गरिएको छ ।सर्वाेच्च अदालतले चैत्र ६ गते गरेको फैसला र फौजदारी कार्यविधी संहिता २०७४ को दफा १५५ अनुसार बाल सुधार गृहका २२८ जना र नेपालमा रहेका विभिन्न कारागारवाट २१५ जना गरि ४४३ जना बन्दी रिहा…