आइतबार सार्बजनिक बिदा नहुने

बिर्तामोड । सरकारले घोषणा गरेको आइतबारको सार्बजनिक बिदा नहुने भएको छ । इद पर्बको अवसरमा बिदा दिइएको थियो । आइतबार चन्द्रमा नदेखिने भएकाले सोही बिदा मुस्लिम आयोगको अनुरोधमा सोमबारका लागि दिइएको छ ।