रोनाल्डो प्रशिक्षणमा फर्किए

एजेन्सी । टाइलियन सिरी ए क्लब जुभेन्टसले आफ्ना स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई मंगलबार मैदानमा स्वागत गर्नेछ । पूर्व म्यानचेस्टर युनाइटेड तथा रियल मड्रिड स्टार रोनाल्डो कोरोना भाइरस महामारीका कारण लिग स्थगित भएपछि पहिलोपटक क्लबको प्रशिक्षणमा मंगलबार सहभागी हुँदै छन् । उनले पछिल्लो दुई महिनादेखि लकडाउनका कारण आफ्नो समय घरमै बिताएका थिए । उनी लिग स्थगितपछि…