त्रुटिपूर्ण नक्सा प्रयाेग नगर्नुहाेस्ः मन्त्री अर्याल

काठमाडाैँ, जेठ ६ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाल सरकारले सार्वजनिक नगरेसम्म त्रुटीपूर्ण नक्सा प्रयोग नगर्न आग्रह गर्नुभएको छ । उहाँले मङ्गलबार सामाजिक सञ्जालमा लेख्नुभएको छ – ‘नेपाल सरकार मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरेसँगै नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा छौँ,…