काठमाडौँ । बैङ्क मार्फत वितरण गरिँदैआएको सामाजिक सुरक्षा भत्ता कोरोना भाइरस (कोभिड–१९) को बन्दाबन्दीका बेला घरमै पु¥याउन आग्रह गरिएको छ । बन्दाबन्दीले अशक्त, अपाङ्ग र ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म जानसक्ने अवस्था नभएपछि घरमै पु¥याउन आग्रह गरिएको हो । ज्येष्ठ नागरिकका अगुवाले बन्दाबन्दीको समस्याले गर्दा सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने व्यवस्था गर्न स्थानीय सरकारलाई…