जसले चन्द्रगडी विमानस्थलको काँचुली फेरे

बिर्तामोड । चन्द्रगडी विमानस्थलका प्रमुख पुर्ण चुडालको सरुवा भएको छ । उनको त्रिभुवन अन्तरष्ट्रिय विमानस्थल अन्तर्गतको आन्तरिक टर्मिनल प्रमुखका रुपमा सरुवा भइसकेको छ । चन्द्रगडी विमानस्थलको कार्यालय प्रमुखका रुपमा ०७३ साउनमा झापा आएका चुडालले विमानस्थलको काँचुली फेरेर विदाई भए । चन्द्रगडी विमानस्थल ओर्लनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले खोज्ने पहिलो व्यक्ति विमानस्थलका प्रमुख पुर्ण चुडाल नै…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu