काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकभर जारी लकडाउन अझै कडा गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनका कारण नै कोरोना नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्ला दिनमा लकडाउन उल्लंघनका घटना बढेको बताए । “हामीले गरेको लकडाउनका कारण नै कोरोना नियन्त्रणमा आएको हो,” प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “लकडाउन…