बिर्तामोड । झापाको भद्रपुरस्थित किच्चकवधको क्वारेन्टाइनबाट १८ जना भारतीय फरार भएका छन् । उनीहरु शुक्रवार फरार भएका हुन् । किच्चकबधको चौतारीमा बनाइएको क्वारेन्टाइनबाट आफ्नो सबै कागजात छोडर उनीहरु फरार भएको वडाध्यक्ष भीम सुब्बाले जानकारी दिए । प्रहरीले मलाई भागेको कुरा भन्नु भएको छ, म राहतमा ब्यस्त भएकाले सबै कुरा बुझ्न पाइरहेको छैन, अध्यक्षले भने –…