बुद्धशान्तिमा नेकपाको ६१ हजार सहयोग

बुधबारे । नेपाल कम्युनिष्ट पार्टी बुद्धशान्तिले राहतका लागि बुद्धशान्ति गाउँपालिकालाई ६१ हजार रुपैयाँ नगद सहयोग गरेको छ । नेकपा बुद्धशान्ति अध्यक्ष टीका पाठक, सचिव प्रेम नेम्बाङ सचिबालय सदस्य छत्र तिम्सिना (रोशन) धरणीधर पोख्रेल लगायतले गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मिरा भुर्तेल, प्रमुख प्रशासकिय अधिकृत इन्द्र चापागाईंलाई रकम हस्तान्तरण गरेका छन् । यसअघि नेकपाबाट ३ लाख…