बिर्तामोड । बाह्रदशी–४ मा एक व्यक्तिलाई कोरोना पुष्टि भएपछि गाउँपालिकाले निश्चित क्षेत्र शिल गर्ने निर्णग गरेको छ । त्यसका लागि बैठकले ठाउँ निर्धारण गरेको योजना शाखाका प्रमुख तेजप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार २५ गतेसम्मलाई शिल गर्ने निर्णय गरिएको छ । भर्खरै सम्पन्न बैठकले गाउँपालिकामा आवतजावतलाई पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको हो ।…